भाइरल जुम्लिया दाजुभाइ र दिदिबहिनिको यसरी भयो बिवाह ! (हेर्नुस् भिडियो )

जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिवाह गर्ने एकदमै ठूलो चाहाना हुन्छ ।संकल्प र बिकल्पले काव्या र दिव्यासग बिवाह गरेर यतिबेला अत्याधिक खुसि छन् ।

भनिन्छ मान्छेको जिवनमा जा्म मृत्यु प्रेम र बिवाह चहि लेखेकै सग हुन्छ ।यो भनाई वास्तविक नै मिल्न गएको छ ।दुई दाजुभाइको सपनानै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।सामाजिक संजालमा अहिले उक्त जोडि एकदमै भाइरल बनिरहेका छन् ।

एकदमै रमाइलो उक्त जोडिहरु एकदमै राम्रा र सबैको बिचार एकआपसमा समेत मिलेको हामिले पायौ ।जुम्लियाले जुम्लियानै यसरी बिवाह गरेको सायदै एबदमै न्यून जोडिहरुमा एक हो ।उनिहरु हुबहु उस्तै देखिन्छन् र सन्तान पनि उस्तै हुने हो या कस्तो हुने हो त्यो आफुहरुमा समेत कौतुहलता भएको उनिहरु बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री