अन्तत :माइजु र भान्जा रु,दै रुदै अलग भए, मामाले फिर्ता लिए आफ्नी श्रीमती, भयो पुनर्मिलन, खुसिले दुबै रो,ए (भिडियो सहित)

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन । २६ बर्षकि युवतीको ८ बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन । के हो त सत्य तथ्य ? उनले आफैले पालेको भान्जाले यस्तो हर्कत गरेको बताए ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न । श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन । श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका थिए उनीहरुलाई धरानमा फेला परेपछि अहिले उनीहरु मिलेका छन् , तल भिडियोमा हेर्नुहोला ।