मेरी बास्सैकी चम्सुरी एक्कासि अस्पताल भर्ना, यति ठूलो रोग दिपाश्री पुगिन् (हेर्नुस् भिडियो)

चर्चित हांस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वास्थ्य अवस्थामा समस्या देखिएपछि टिचिङ अस्पतालमा भर्ना भयकि छिन। उनको मिर्गौलामा समस्या भए पछि हस्पिटल भर्ना भएकी हुन। चम्सुरी नामबाट धेरैले उनलाई चिन्दै आयका छन्। उनलाई धेरैले मेरी बास्सै बाट चिन्दै आयका थिय तर उनले मेरीबास्सै संगै धेरै सिरियल म्युजिक भिडियो अनि फ्लीमा मा सकेट अभिनय गरीसकेकी छिन।

पल्पसा डंगोल चम्सुरीको पात्रमा बढि रुचाइयकि र धेरै फ्यान अनि फलोवार्स भयकि समेत अभिनेत्री हुन्। मेरी बास्सैमा चम्सुरीको रोल गरे संगै पल्पसाको चर्चा पाएकी थिइन्। चलचित्र देखि टेलि फिल्ममा काम गरेकी पल्पसाले चलचित्र पनि निर्देशन गरेकी छिन। र उनको स्वास्थ्यमा समस्या देखियापछी हस्पिटल भर्ना गरीयको जानकारी आयको छ। यतिबेला उनको सुभचिन्तक संगै संगै काम गरीरहेका धेरैले स्वास्थ्य लाभको कामना गर्दै आउनु भयको छ।

हामि पनि सबैले चम्सुरीलाई छिटै निको होस् भनि स्वास्थ्य लाभको कामना गरौ।