श्रृजना बस्नेत प्रकरण,अर्धन,ग्न अवस्थामा श,व फेला परेपछी खुल्यो यस्तो नसोचेको रहस्य (भिडियो हेर्नुस्)

झापामा एक पछि अर्काे आप,राधिक घट,नाहरु घ,ट्न थालेका छन् । केही दिन अघि झापा बिर्तामोडकी एक युवतीको अर्धन,ग्न अवस्थामा श,व फेला परेको थियो । सृजना बस्नेतको घरकै अगाडि श,व फेला परेको थियो । उनको पो,ष्टमार्टम गरिएको छ भने कुकुर सहितको टोलीले घट,नाको अनु,षन्धान गरेको थियो । ह,त्यारा अझै पनि पत्ता लाग्न सकेको छैन ।

सानिमाको घरमा स-परिवार बस्तै आएकी सृजना घरको आगनमा अ,र्धन,ग्न अवस्थामा मृ,त भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी बिर्तामोड स्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझएको छ । घट,नाको विषयमा थप अनु,सन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । सृजना बस्नेतको यो बिषयमा पुन्य गौतमले पनि आफ्नो धा,रणा राखेका छन हेरौ उनले के भनेका छन