धेरै दिन पछि यस्तो अवस्थामा भेटीइन गुरास नानी, अनमोलसंग बोल्न छाडिन इन्डियन कलाकारसंग बोल्छिन आजकल, हेर्नुस हसाएरै मारिन

काठमाडौँ | केहि समय अगाडी टिकटक र युटुबमा भाइरल भएको चर्चित नाम हो गुरास नानी | जसलाई हेर्न र ट्रल बनाउन सायद कसैले पनि छोडेनन् होला | गुरासनानीले बिचमा केहि फिल्म बनाउने हल्ला पनि नआएका अनि हैनन् तर हल्लामै सिमित भए यी सबै कुरा | र अहिले उनि आज मिडियामा आएकी छिन र नया सिरियलमा ब्यस्त भएको कुरा सुनाएकी छिन |

गुरास नानी भने कहिले अनमोल के.सी.संग भिडियो च्याट त कहिले ठुला ठुला सिनेमामा खेल्ने अफर आएको भन्दै चर्चामा आउने गरेकी छिन साथै उनले गर्ने अभिनयले पनि दर्शहरुले मनोरञ्जन लिने गरेको छन । पछिल्लो समय यस्तै कुरा बाट भाइरल भएकी थीइन गुरास नानी आज धेरै समयपछि उनि मिडियामा आएकी छिन | धेरै मजाक बनाएपछि लगभग ६-७ महिना गुरास नानी मिडियाबाटै टाढा रहीन, र आज बल्ल मिडियामा आएकी छिन –