गायक विरेन रिसालको आवाजमा रहेको तिज गीत “बारुली कम्मर “ सार्वजनिक

काठमाण्डौ असार २८ –

नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको मौलिक तिज गीत “बारुली कम्मर “ बुढा सुब्बा डिजिटलको युटुव मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमय रेनु थापा र रुसिल रुसिले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । दिवश गुरुङको छायाँकन , सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।