बिचरा, चामलको एक दाना नभएपछि रातदिन भोकभोकै सुतेको अवस्थामा भेटिए २ बर्षिय नानी र आमा, मन सम्हालेर हेर्नुहोला

काठमाडौ । अहिले २०७८को लक्डाउन पछि धेरै परिवारले दुख पाएका छन् | आज हामि पनि यस्तै एउटा श्रीमान्ले छाडेर पिडित बनाएर छाडेको परिवारको बारेमा कुरा गर्दै छौ | सुर्खेत माइत भई हाल काभ्रे घर भएकी शान्ती शाही ठकुरी जो बिगत केही महिनादेखि अहिले काठमाडौ स्वम्भूमा अलपत्र परेर बसेकी छिन । उनका श्रीमान तिर्थ लामाले उनलार्य काठमाडौ बोलाएर घर न घाटको बनाएर छाडेका छन । ५ बर्ष अगाडिबाट सुरु भएको यिनीहरुको बिहे यात्रा अहिले यस्तो मोडमा आएको छ जहा २ बर्षिय छोरीले दुख कष्ट र पिडा भोग्नुपरेको छ ।

बिचरा त्यो अबोध बालिका २ बर्षिय नानीको के नै दोष थियो र ? । न त अहिले कोठामा खाने खाना छ न त अरु पैसा न त ग्यासनै श्रीमानलाई खोज्न जादा आमाजुले समेत हातपात गरेर अहिले यस्तो अवस्था बनाएकी छिन | हामीलाई फोन आएपछि त्यहा पुग्दा आमा र छोरीको यस्तो अवस्था थियो कोठामा पनि केहि थिएन खाने अन्न समेत । हेर्नुस —