जन्मेकै अर्को दिन बच्चाको मृ’त्यु, अर्की यी युवती र नगद लिएर फरार भए श्रीमान, २३ बर्षिय श्रीमती र २ बर्षे काखे छोराको बिचल्ली रुदै आए हेर्नुस

काठमाडौ । अहिले गाउगाउमा मिडियाको पहुचले गर्दा पिडितका कुराहरु बढी प्रहरी र अदालत भन्दा पनि मिडियामै पहिला आएका हुन्छन, किनकि प्रहरीले धेरैजसो धरायसी समस्याहरुलाई पनि अलि गम्भिर तरिकाले हेरेको पाईदैन । आज पनि त्यस्तै घटना आएको छ जुन घटना हो धादिङको । यि २३ बर्षिय श्रीमती जस्का श्रीमानले अहिले अर्कै युवती लिएर फरार भएका छन । करिब ५ बर्ष अगाडि मागी बिहे गरेको यो जोडीमा एक्कासी के दशा लाग्यो अहिले २ बर्षिय छोरा र आमाको बिचल्ली बनाएर फरार भए यि युवा । कहा छन के गर्दै छन अझैसम्म अतोपतो छैन, पहिलो बच्चा जन्मेकै अर्को दिन मृत्यु भएको खबर सेलाउन नपाउदै श्रीमान गायब भएका छन ।

अहिले श्रीमती मिना तामाङ के गर्ने नगर्ने भन्ने अलमलमा छिन । छोरो ठूलो भईसक्यो अब कसरी पाल्ने भनेर पनि चिन्तामा छिन । ललाई फकाई घर लगेर बिहे दर्ता गरी अचानक फरार भएपछि एककासी कान्छीबाट पनि बच्चा भएको खबर पाएपछि अहिले कि त मलाई छोडपत्र दे कि छोराको भबिष्य सोच भन्दै आएकी छिन —