टिपरले थिचेर कच्याक कुचुक भएर ज्यान गुमाएका दम्पतीका छिमेकीले सुनाए घटना यस्तो भएको रहेछ (भिडियो सहित)

मुलपानीमा शनिवार राती कारीब ३ बजे सुतेकै अवस्थामा श्रीमान श्रीमती माथी टिपर खसेर मृ,त्यु भएको छ । सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनि,यन्त्रित भई पल्टि,एर अन्दाजी ५० मिटर तलको टहरोमाथि ख,स्दा उक्त दुर्घ,टना भएको हो । मृ,त्यु हुनेमा ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

मृ,त श्रीमान र श्रीमतीलाई केहि घन्टा अगाडी भेट्ने छिमेकीले खुलाए वास्तविकता । उनिहरु कसरी बसेका थिए कस्तो स्वभाब कस्तो थियो उनिहरुको चाल चलन कस्तो थियो । उक्त स्थानमा पहिला पहिला पनि दुर्घा,टन हुन्थ्यो यसरि बेलिबिस्तार लगाए तर पनि समबन्धित निकायलाई कुनै म,त्लब छैन भन्दै गु,नासो गरे । हेरौ भिडियो