निशा घिमिरेलाई हस्पिटल भित्रै आएर बि,ष खान दिनेको भयो खुलास, निशालाई ठीक हुन नदिने यस्तो चलखेल कसको- भिडियो सहित

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घ,टनामा परेर ग,म्भिर घा,इते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घा,इते भए लगतै निशाको उप,चार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अव,स्था कम,जोर भएका कारण भारतमा उप,चार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो ।

काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सु,धार हुन सकेन यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थे,रापी सेन्टरमा थेरा,पी पनि चलिरहेको थियो । एकातिर आर्थिक अवस्था कम,जोर हुनु र अर्कोतिर को,रोना संक्र,मण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो । अर्ध,चेत अवस्थामा घरमै रहेकी निशाको शरीर सु,क्दै गएको थियो । उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उप,चार सुरु गरिएको थियो ।

नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दा,रमा पह,ल गरेकी थिईन् । निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सु,धार हुने अ,पेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । दुई हप्ता माथि नर्भिकमा उपचार भईरहँदा निशाको अवस्था सु,ध्रदै गएको उनको दिदीले बताएकी छिन् । निशालाई अस्पताल भित्रै भाइ भनेर कुनै पुरुषले जुश खान दिएर भा,गे पछी निशालाई सन्छो भएन,भने त्यो केटा को हो ? आज सम्म प,त्तो लागेको छैन यसै बिषयमा पुन्य गौतमले बोलेका छन हेरौ