टिकटककि भाइरल उसा उप्रेतीले खेलेको गायिका देवी घर्ति र मौसम गुरुङले आवाजमा ‘सुक्यो बग्ने खोला’

लोकप्रिय लोकदोहोरी गायक मौसम गुरुङ र लोकप्रिय गायिका देवी घर्ति मगरको आवजमा मार्मिक लोकोदोहोरी गीत ‘सुक्यो बग्ने खोला’बजारमा आएको छ।कृष्ण कार्की परियारको प्रस्तुतिमा बजारमा आएको गीतमा ओम छिनालको लय र कृष्ण कार्की परियारको शब्द रहेको छ।

गीतले बिशेष प्रेमी प्रेमिकाको वास्तविक कहानीलाई बिशेष जोड दिएको छ।धेरै पछि गुरुङले आवाज दिएको गीतले अलिकति फरक सैली पछ्च्याएको छ।गीतमा चर्चित मोडल ओबी रायमाझी र उषा उप्रेतीले अभिनय गरेका छन भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्।दुर्गा पौडेलको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको गीत मौसम गुरुङकै युटुब च्यानल मार्फत बजारमा आएको छ। भिडियो हेरौ :