भाइरल चुप्पी डन संग १२ बर्षे बालकको पर्यो लफडा, २ जनाले गरे डरलाग्दो च्यालेन्ज, गाउँले सबै डराए (भिडियो सहित)

मोरंग । नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। उनी जस्तै अहिले अर्का नयाँ एकजना बालक निस्किएका छन् । उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। मोरंगको माइनगरपालिकामा उनलाई चुप्पी डन भेट्न पुगेका हुन् ।

हुबहु चुप्पी डनजस्ता देखिने उनलाई बाटोमा देख्नेहरुले चुप्पी डन नै भनेर झुक्किने गर्छन। १२ बर्षका बालकले चुप्पी डनलाइ आज भेट गरेका छन । उनीहरु २ जनाले आज भेटमा आआफ्नो कला देखाएका छन । २ जनाले सबै गाउँलेहरुलाई धेरै मनोरंजन दिएका छन । चुप्पी डन जस्तै देखिने बालकले देखाए नसोचेको यस्तो कलाहरु , तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।