आफु तेस्रोलिंगी हुनुको भित्रि कारण रुदै बताए, १७ बर्षका युवालाइ यस्तो सम्म पिडा परेछ, चल्यो रुवाबासी (भिडियो सहित)

मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।

सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौनको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र जिबनका आफ्ना पिडा सुनाउदै धुरु धुरु रोएका छन् ।