टिकटक भाइरल ७ बर्षिय बुढी आमाको अहिलेसम्मकै खतरा कमेडी, यस्तो छ पहिलो गीत हेर्नुहोस सबैलाई चकित पार्दै

काठमाडौँ | हामीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ साथमा उनका परिवार र दिदि पनि मिडियामा आएका थिए | टिकटकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानिलाइ अहिले तीजको गीतको अफर आएको छ | अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिकटक ।

यहि बिषयमा रहेर फेरी आज हामि उनी मयुर बस्नेत नानीको घरमा गएका छौ र नया कुराकानी गरेका छौ | आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ । यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस –