चितवनकी सुजिता प्रकरणमा एक पछी अर्को रहस्य खुल्यो,सुजिताको स,डेको ला,स देखेर धु,रुधुरु रोइ,न जेनिशा (भिडियो सहित)

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,नास्थल नजिकै वि,षादीको बट्टा पनि फेला परेको थियो । सुजिता प्रकारणमा धेरै कुरा बाझि,एका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन यसै क्रमम प्रखर वक्ता जेनिशा बोहोराले आफ्नो बिचार राखेकी छिन,उनि सुजितालाई सम्झेर तेस्तो तस्बिर देखेर धुरु धुरु रोइन । हेरौ भिडियोमा