रुपा सुनारले आफ्नो मोबाइल अनु,सन्धानमा नदिनु को कारण के हो ? खुल्यो सब ग,म्भिर रहस्य,भिडियो हेरौ

सर्वोच्च अदालतले जा,तीय विभे,दको आरोप लागेकी घरबेटीलाई रि,हा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई ब,र्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जा,तीय वि,भेद गरी कोठा भाडामा नदिएको आ,रोप लागेकी सरस्वती प्रधानलाई रि,हा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए । यस विषयमा मन्त्री श्रेष्ठवि,रुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजु,री दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रि,ट दायर गरेकी थिइन् । यो मु,द्दामा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहितका विप,क्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

त्यस्तै यो मु,द्दालाई शीघ्र टुं,गो लगाउनुपर्ने भन्दै अग्रा,धिकार दिन अदेश दिएको छ । रुपा सुनार र घरबेटी सरस्वती प्रधान प्रकरण दिनदिनै नया मोडमा पुगेको छ र धेरै व्यक्तीहरुले आफ्नो आवाज दिएका छन । यसै बिचमा कलाकार सबिता भण्डारीले आफ्नो बिचार राखेकी छिन हेरौ के भनिन उनले भिडियोमा