सुजिता भण्डारी प्रकरण ः चितवनका एसपी अधिकारीको खुलासा–बास्तबिकता चाडै आउँछ (भिडियो सहित)

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारीले सुजिता भण्डारी प्रकरणको अनुसन्धान अगाडी बढीसकेकोले छिटै त्यसले पुर्णता पाउने बताएका छन् । हराएकी सुजिताको श-ब भेटिएपछि उनको आत्मह-त्या वा ह-त्या बारे पोष्र्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने उनले बताए । एसपी अधिकारीले पोष्टमार्टमको लागी श-ब काठमाण्डौं पठाईएकोले छिटै त्यसको रिपोर्टआउने बताएका छन् । हेर्नुहोस् उनीसंग गरिएको कुराकानी