सुजिता प्रकरणः दिदिले बताइन त्यो दिनको सबै नालीबेली, चिनेकै मान्छेले मा,रेको हो भन्दै आ,क्रोशित भइन (भिडियो सहित)

चितवन । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,नास्थल नजिकै वि,षादीको बट्टा पनि फेला परेको थियो । सुजिता प्रकारणमा धेरै कुरा बाझि,एका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन यसै क्रमम समाजसेवी दिदिले आफ्नो कुरा राखेकी छिन। कसरि यस्तो घटना घट्यो त ? अनि कसले गर्यो ? सम्पूर्ण कुराहरु भिडियोमा हेरौ ।