रुपा सुनार र घरबेटी प्रकरणमा एक पछी अर्को ड,रलाग्दो यस्तो के हुँदै छ ? खुल्यो रहस्य (भिडियो हेरौ)

तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ वि,रूद्ध सर्वोच्च अदालतमा रि,ट हालेकी छन् । आइतबार उनले शिक्षा मन्त्री वि,रूद्ध दिएको रि,ट सर्वोच्च अदालतमा दर्ता भएको हो। रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई वि,पक्षी बनाएर रि,ट दिएकी हुन्।

उनको रिटमा जातीय भे,दभाव तथा छु,वाछु,त कसु,रको कसु,रदारलाई कानु,नअनुसार कार,बाहीको माग गर्दै संविधान र कानु,नले ब,र्जित जा,तीय भे,दभाव तथा छु,वाछूतजस्तो मुद्दाको अप,राध अनु,सन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभा,वित पारेको दा,बी गरिएको छ। यो बिषयमा धेरैले बिचार राखेका छन पुन्य गौतमले पनि बोलेका छन । उनले भनेका छन रुपा बहिनी अनि सरस्वती दिदी मिलेर बस्नु नै राम्रो हुन्छ । बाकी भिडियोमा हेरौ