कोरोनाले अहिले अझ कतीले ज्यान गुमाएका छन ? खुल्यो डरलाग्दो डाटा,सरकारले सिधा कुरा किन भन्दैन,आखिर लकडाउन कसको लागी ? भिडियो हेर्नुहोस

काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटा,इए पनि सडकमा सोमबार भन्दा बढी चहलपहल देखिएको छैन । हाल काठमाडौँ उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो ।

गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए । विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दा,बन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अ,लपत्र बनेका थिए । यसरि निषे,धाज्ञा खुकुलो हुँदै गएपछी हामी जनतालाई अझ जोखिम बढने बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले बताएका छन । हेरौ उनको बिचार