खुट्टा ठाडो पारेको जुरेली हैन फोटो जोडेर नाङ्गै बनाए, छत्र शाहीले जुरेलीलाई समाउदा झापड हान्न पर्थ्यो भन्दै चर्चित रेस्लर भगवतीको कडा आक्रोश हेर्नुहोस

काठमाडौँ | केहि समय अगाडिको बिषय जुन हिलो कुस्ती थियो यस बिषयमा छत्र शाहीले जुरेलीलाई झ्याप्पै समाएर लडाउनु गलत हो भन्दै जुरेली कि साथि भगवती खड्काले कडा आक्रोश पोखेकी छिन | कलाकारहरु कहिले कहिँ आबेसमा आएर बोल्दा या भनौ आवेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बिबादमा आइहाल्छन | यो घटनामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा गरिएको उक्त खेललाई अहिले बिबाद बनाइएको छ | नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

यसै बिषयमा जुरेली की साथी र चर्चित रेस्लर भगवती खड्काले छत्रलाइ झापड हान्नु पर्ने बताएकी छिन | कहिले कहिँ धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । भिडियो हेर्नुस –