श्रीमतीलाई राति २ बजे मुङ्ग्रोले हानेको ठाउमा हेर्नुस, ५ मुङ्ग्रो हानेको भन्दै दाजुले देखाए यस्ता कुराहरु (भिडियो सहित)

मोरंग । शनिवार मोरङको बेलबारी नगरपालिका ७ बाहुनिबाट आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले एक जनाई पक्राउ गरेको छ ।शनिवार राति सीता घिमिरेको हत्या गरेको आरोपमा श्रीमान अम्बिका घिमिरेलाई बेलबारी इलाका प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी झगडा गर्दा शानिवार विहानको राति साडे २ बजे काठको मुङग्रोले टाउकोमा हानेर श्रीमतिको हत्या गरेको पुष्टि भएको प्रह्रीले जनाएको छ ।

अम्बिकाले मादक पदार्थ सेवन गरेर आएको र सामान्य विवाद पछि श्रीमतिको हत्या गरेको खुलेको छ । श्रीमतिको हत्या गरी फरार रहेका अम्बिकालाई गाँउबाटै पक्राउ गरिएको र उनि विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान थालिएको मोरङ प्रह्रीले जनाएको छ । तल भिडियोमा हेर्नुहोला ।