पूर्वबाटै नेपाल हल्लाउने टिकटक स्टार मन्नु खड्का हेर्दा दुरुस्तै बर्षा राउत, सुनाइन हिट हुने गोप्य सुत्रहरू (भिडियो सहित)

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत एकाएक धेरै कलाकारहरु चर्चीत भइरहेका छन । लुकेर रहेका प्रतिभाहरूले एकापछि अर्काे गर्दै बजार तताइरहेका छन । अहिले टिकटक बाट पनी धेरैले भविष्य बनाइसकेका छन । पुर्बबाट नेपाल हल्लाइरहेकि मनु खड्का अहिले चर्चाको शिखर चुम्दै आएकी छिन । पूर्वबाट निकै हिट भएकी मनु अहिले नीकै व्यस्त पनि रहेकी छिन ।

बुहारी भएपछि घर परिवार श्रीमान सासु ससुरा घरको काम सबै भ्याएर फुर्सदमा बनाएको टिकटकले पुर्बेली चेलीलाई हिट बनायो । एउटी छोरी समेत भएकाे मनुलाई बिबाह गरेको भन्दा कसैले पत्याउँदैन । उनलाई धेरैले नायिका बर्षा राहुत जस्तै भन्छन् । आज उनै मनु खड्का र उनकी दिदीकी छोरी सलु पोखरेल संग रमाइलो कुराकानि गरिएको छ । उनीहरूले एकअर्काको पोल खोलाखोल समेत गरे । तलको भिडियोमा हेर्नुहोला ।