टिकटक भाइरल ७ बर्षिय बुढी आमाकी दिदि झन कडा, अन्तरबार्तामै झगडा गर्दै एकअर्काको पोल खोल्दा हासोको सिमा रहेन हेर्नुहोस

काठमाडौ । आज हामीले पछिल्लो समय टिकटकमा भाइरल ७ बर्षिय बुढी आमाको अभिनय गरेर भाइरल भएकी मयुर बस्नेतकी दीदीलाइ पनि मिडियामा लिएर आएका छौ | अहिले पुरै बिश्वभर सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस –