झापामा ३० फुट पर लाश सरेपछी सबै गाउले डराए,बुबाले छोरा मारेर यस्तो गरेका रहेछन, ड,रलाग्दो रहस्य(भिडियो सहित)

झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन ।