बिहे भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानले मरुनसम्म कुटेपछि, दाइजो नदिदा ३ महिने सुइ लगाएर यस्तोसम्म गरे हेर्नुहोस

काठमाडौ । नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन । अहिले माग्ने तरिका मात्र फरक भएको बताउछन केही मानिसहरु भने कसैले त यहि दाइजोको निहुमा अपराधिक कार्यसमेत गरेका घटनाहरु सुन्न र देख्न पाईन्छ ।

आज हामीले पनि दोलखाको यस्तै घटना लिएर आएका छौ जहा १६ बर्षकै कलिलो उमेरमा प्रेम बिहे गर्दा, बिहे भएकै ४ महिनामानै यसरी श्रीमानले मरुनसम्म कुटेर यस्तो अवस्था बनाएका छन श्रीमतीको । प्रेम बिबाह गरेको यो जोडीको बिहेमा फाटो तब आयो जब यिनका श्रीमानले श्रीमती नबिना खडकास“ग दाइजोको निहुमा दिनरात कुटपिट गर्न थाले । अहिले त यस्तो अवस्था समेत बनाए श्रीमानले कुटेर, हात भाच्दिए र साथमा शरीरभरि निलडाम अनि पेटमा लात हान्दा पेटबाट पनि हल्का रगत बगिरहेको बताउछिन उनकी दिदी सबनिा खडका । र अब न्याय दिलाउन जुनसुकै प्रयास गर्ने र श्रीमानस“ग छुट्टाएर राख्ने बताउछन माइती परिबार, हेर्नुस —