दु,खी गरीबले सित्तैमा खाना खाने ठाउ भात्का,उनुको ड,रलाग्दो रहस्य खुल्यो (भिडियो)

काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ सोही क्रममा सपना रोक्का मगर लगाएतलाई प्रहरिले नियन्त्रणमा लिएको थियो तर केहि बेरमा रिहा पनि गरेको थियो । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि भोगचलन गर्दै आएको र पटक-पटक ताके,ता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्का,एको छ ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच वि,वाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधा,ज्ञाका समयमा वि,पन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो । यो बिषयलाई धेरैले दुख व्यक्त गरेका छन र महानगरपालिकाले गलत गरेको भनेका छन । यसै क्रममा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ