प्रहरी श्रीमती र टिकटकर श्रीमानको लोभलाग्दो प्रेम कहानी, भाउजुलाई जिस्काउछन भनेर पछि जादा लब पर्यो, यसरि गरे बिहे हेर्नुहोस

काठमाडौ । सबैको माया प्रेम एउटै हुन्छ भन्ने हुदैन र न त सबैको बिहेनै एउटै तरिकाले हुन सक्छ । कसैले कस्तो लेखेर आएका छन कसैले कस्तो जस्ले जे लेखेको छ भोगेको छ त्यही हुनछ भनिन्छ जिन्दगीमा । यो जोडीलाई देखेर तपाईलाई पनि त्यस्तै लाग्छ । अहिले मिडियामा भाईरल ७० बर्षिय आमा चित्र कुमारी अधिकारीका नाती बुहारी सुुबाश अधिकारी र लक्ष्मी भट्ट अधिकारीको बिहेको कहानी पनि यस्तै रोचक छ ।

श्रीमती सशस्त्र प्रहरी र श्रीमान चर्चित टिकटकरको नाताले चिनिन्छन । हजुरआमाको भिडियोबाट एकाएक भाईरल भएका यि २ जनाको प्रेम पिकनिक जादाबाट सुरु भएको बताउछन यो प्रिय जोडी । कम बोल्ने सुुबाश भने आफूले कहिल्यै प्रपोज नगरेपनि भित्र भित्र मायाको आबाश भईरहने बताउछन र यसैबाट सुरु भएको थियो यिनीहरुको प्रेम र बिबाह । भाउजूलाई कसैले जिस्काउछन कि भनेर पिकनिक आफना कक्षाका नभएर अरुस“ग मिलेर दाजुको साटोमा गएका थिए सुुबाश तर पछि गएर यस्ले यिनको जिन्दगीमा लक्ष्मीलाई प्रबेश गरायो, हेर्नुहोस —