बुबालेनै छोरालाई यसरी मा,रेर फालेछन, श्रीमती डाको छोडेर रु,दै आइन, मरेको लास ३० फुट पर सरेको थियो(भिडियो सहित)

झापामा फेरी डरलाग्दो घटना, मरेको लास एकैछिनमा ३० फुट पर सरेपछि गाउँ नै आत्तिए,आफ्नै साथीले मरेपछि (भिडियो सहित)। झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन । अहिले मृतकको श्रीमती रुदै मिडियामा आएकी छिन् ।