रुपा सुनार र घरपेटी प्रकरणको अन्तरवार्ता चलिरहदा बिचैमा छिरेका पत्रकारसँग पुन्यको चर्काच(भिडियो हेर्नुस)र्की भनाभन

सञ्चारकर्मी तथा गायिका रुपा सुनारलाई जा,तीय वि,भेद गर्दै कोठा भाडामा नदिएको भन्ने रुपाको उजु,रीका आधारमा घरबेटी प्रधानलाई प्रहरीले तीन दिन हिरा,सतमा लिएको थियो । पछि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भनेपछि प्रहरीले प्रधानलाई हिरा,सतमुक्त गरेको हो । सरस्वती प्रधानले रुपा सुनारलाई कुट,पिट गर्नुभएको छैन, गा,लीगलौज गर्नुभएको छैन् । आफ्नो निजी घरमा कसलाई बस्न दिने कसलाई नदिने त्यो उहाँको अधि,कारको कुरा हो । भनेर आवाज उठी रहेको छ ।

रुपाको जाहेरीपछि ३ दिन थुना,मा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए । यही बिषय अर्थात रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई अब कसरी मिलाउन सकिन्छ भनेर पुन्य पुन्य गौतमले सल्लाह दिएका छन । उनि भन्छन रुपा बहिनी र सरस्वती दिदी यसपालिको तीजमा सँगै छम छम नाच्नुपर्छ है बाकी भिडियो हेरौ ।