पहिलोपटक प्रिय लोकदोहोरि गायिका जेरि र उनको बुढाले यस्तो दमदार दोहोरि गाए (हेर्नुस् भिडियो )

दोहोरि गायक अर्जुन खड्का र अनुजाको अन्ततः धुमधामसग बिवाह भयो ।निकै समयदेखि एकअर्कालाई चिन्दै आएका उनिहरुले आफुहरुले अब बिवाह गरेर आफ्नो जीवन सगै का`ट्न सकिने भन्ने लागेपछि बिवाह गरेको उनिहरु बताउँछन् ।उनिहरु बिवाह भइरहदा दोहोरि गाउन पछि हटेनन् ,जोडदार दोहोरि समेत गाए ।

तिनै अर्जुन र अनुजाको बिहेमा आफ्नो उपस्थिति जनाउदै सबैका प्रिय लोकदायिका जेरि जोडिले पनि सोही अवसरमा जोडदार दोहोरि गाए ।