सबिता भण्डारी र बिष्णु बराल घटनाबारे धर्ती माताको यस्तो खुलाशा, दीइन कडा चुनौती, ७८ सालमा यस्ता खतरा छन् हेर्नुहोस

काठमाडौँ | केहि समय अगाडी बाट चितवनको सबिता भण्डारी घटना र बुटवलको बिष्णु बरालको घटनाले उग्र रुप लिदै आएको छ | यसै बिषयमा धर्ति माता बिष्णु कुँवरले यस्तो खुलासा गरेकी छन् | चितवनको सबिता भण्डारीको घटनामा जसलाई माइती परिवारले हत्या भनेका छन् भने घरकाले आत्महत्या नै हो भनेर भनिरहेका छन् र अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ | पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई हत्यानै हो भन्दै उफ्रिरहेका छन् | अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घटनालाई हत्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आन्दोलन पनि चर्किरहेको छ |

यसैबीच बुटवलको बिष्णु बरालको गहताना पनि त्यतिकै रहस्यमा भएको बताउछन दर्शकहरु | मृत्यु हुनु भन्दा पहिले श्रीमान श्रीमतीले हासी खुशी टिकटक भिडियो बनाएर हालेका थिए र बिष्णुले आफ्नो पढाई को बारेमा आफ्नो दाजुलाई फोन गरि पढेको बारेमा बेझेकी थीइन तर एक छिन् पछि त्यस्तो खबर सुन्दा सबै छागाबाट खसे जस्तै भए। बिष्णु कि सासु र श्रीमानलाई प्र’हरीले भर्खरे नियन्त्रणमा लिएको छ र अनुसन्धान जारि छ |

यसै सन्धर्भमा धर्ति माता बिष्णु कुँवरले यसबारे यस्तो भनेकी छिन –