७० बर्षका बृद्ध संग बिबाह गरेकी पुजा भाबुक भइन, बच्चाको बारेमा यस्तो योजना, जोडीको नया घर बन्ने भयो (भिडियो सहित)

झापा । २१ बर्षिय युवती र ६८ वर्षीय वृद्धको बिबाह भएपछि एकाएक चर्चामा आएको भाइरल जोडीको घर बनिने भएकाे छ । भाइरल बाजेकाे घर निर्माणका लागी झापा दमकका समाजसेवी कुमार राई र पथरि सनिचरे नगरपालिका वडा नम्बर १० आईयाबारि बिरेन्द्र चाैक निवासि हाल हङकङमा कार्यरत समासेवि सङ्गिता थेबे गुरुङले सहयाेग गरेका हुन ।

आज घरमा इटा र रड झार्ने काम भएकाे छ । सुपर अनलाइन टिभीका समीर सुबेदी, कुमार राई र पत्रकारको टोलीले घरमै गएर आजबाट काम सुरू गरेका छन । आजबाट घरको सिलान्यास भएकाे छ । भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमतीका खुशीका आँशु रोकिएनन । निकै भाबुक भएका बाजे र पूजाले आँशुसरी यस्तोसम्म भन्दा कुमार राई समेत भाबुक बने । कस्तो घर निर्माण हुदै छ त भाईरल जोडिको तलको भिडियोमा हेर्नुहोला आँखा रसाउने छ ।