टिकटक भाइरल ७० बर्षिय आमाको घरमा पुग्दा हसाएरै मुर्छा पारिन, बुढेसकालमा चकित पार्ने कला, गीत गाएर भाबुक बनाईन हेर्नुहोस

काठमाडौ । अहिले पुरै बिश्वभर सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

बुढेसकालमा पनि मान्छेहरुको यतिसम्मको कला हुदोरहेछ भनेर सबै चकित छन, उनलाई देख्दा कसैले पनि पत्याउदैनन कि यिनले यतिसम्म गर्न सक्छिन भनेर । ७० बर्षि यि आमा काठमाडौमा नाती र बुहारीस“ग बस्छिन तर बुढेसकालमा यिनले गरेको कमेडीले अहिले टिकटकमा करौडोले यिनलाई चिन्छन । एउटै भिडियोको १ करोड ५० लाखसम्म भिउज जादा आमा अचम्मित छिन । चित्र कुमारी अधिकारीले आफना नाती सुुबाश अधिकारी र बुहारी लक्ष्मी भट्ट अधिकारीको नामबाट टिकटक बनाउछिन, हेरौ यो रमाइलो कुराकानी —