पाणिनीमा आज भएको गाउँपालिकाको साधारण सभामा पत्रकार माथी विभेद गरियो : पत्रकार कमला घिमिरे

पत्रकार कमला घिमिरेले भोगेको आफ्नो व्यक्तिगत अभिव्यक्ति / विचार पोख्नु भएको छ ।

कमला घिमिरे,

वास्तवमा यो देश शक्तिले सरापेको देश हो भन्थे मलाई आज बिल्कुलै महसुस भएको छ यो देशमा कुनै राजनीतिको झोला नबोकी यो देशमा आफ्नो बिदेशमा लाखौ कमाउने मान्छेहरु कुनै चेली आएर आफ्नो देशमा केही गर्छु आफ्नो देशलाई परिवर्तन गर्छु भनेर आफुले खाइ नखाई बस्दा समेत भोकपेट बस्दा यहाँका राजनिती दमन राजनिती भ्रष्टहरुले पीडा दिने दुख दिने जेल जीवन बिताउने यसको उदाहरणमा देखिन्छ अर्घाखाँची जिल्लामा हामी स्वतन्त्र पत्रकार हुम भन्ने हामी टिमहरु केही साथिहरु छन उहाँहरुले हामी स्वतन्त्र जति राम्रो काम गरे पनि जति गलत कुराको पर्दाफास गरे पनि हामिलाई चाहिँ राम्रो भन्दैनन र अर्घाखाँचीकै कुरा गर्न हो भनी केही स्वतन्त्र युवाहरु स्वतन्त्र रुपबाट पत्रकारिता गर्छु म स्वतन्त्र भएर निस्पक्ष कलम चलाउन्छु भन्ने युवा साथिहरु देख्छु उहाँहरुलाई देख्द गर्भ लाग्छ मलाई खुसी लाग्छ म पनि पटकपटक साथ दिन्छु म पनि स्वतन्त्र रुप बाट पत्रकारिता गर्छु भनेर कलम चलाइरहेकी छु म एउटा नारी भएर पनि एउटा् आसा र दम लिएकी छु तर बिडम बिना यहाँका केही राजनीति गर्न झोले भ्रष्टहरुलाई अहिले के देखिएको छ भन्दा हाम्रो केही स्वतन्त्र साथिहरुले उठाएका आवाजको कुनै पनि निकाए बाट खण्न भएन सायद उहाँ हरु स्वतन्त्र नभए कुनै पार्टीको झोले हुनुहुन्थ्यो भनी पार्टी बिगत्ती पार्थो होला उहाँ लाई सम्मान गर्थो होला तर हाम्रो अर्घाखाँचीमा कुनै निकाए खण्डन देखिएन हो शक्तिले सरापेको देश वास्तमै यहाँ सत्य गरेर केहि हुदो रैन्छ आज मात्र भोग्दै छौ ।

हामी जस्ले निस्पक्ष रुप बाट कलम चलाउन्छ जसले वास्तविक आवाज उठाउन्छ उसले यहाँ सम्मान पाउने वला छैन् कदम कदापी हुँदा यहाँका राजनीति झोले यहाँका कुनै संस्था कुनै पनि ठाउँमा उसलाई सहयोग र सम्मान गर्न छैन यहाँ सम्मान त त्यो ब्यक्तिले पाउन्छ जसले उनिहरुको दिनरात चाकरी गरिरहेका छन उनिहरु टैलेट जादा दिशा पिसाब गर्दा पनि सम्मान गरेर उसको बिषमा निसुध लेख्दछन उसका गलत कुरालाई लुकाएर उसका राम्रा कामलाई थोरै एउटा् ठाउमा गएर ब्यक्तिलाई माक्र्स बाडने पलान मेयर पालो यो गर्यो त्यो गर्यो भने लेख्ने पत्रकारले मात्र सम्मान पाउँछन् यहाँ अचम्म लाग्छ मलाई यो अर्घाखाँची देख्दा मलाई यहाँको यो कानुन यो यहाँ राजनीति यो सिट्म देख्दा कता कता दुख लागेर आउन्छ।

हो सत्यको अवस्य एक न एकदिन जित हुनेछ मान्छे जन्मिए पछि मोर्नै पालो सबैको आउन्छ यो कलियुग तपाईंहरु आफ्नो सिस्टममा नगएर आफ्नो मनोमार्जिले खुसी साथ कति समय गर्नुनी होला गर्नुहोस रमाउनुस सक्नु हुन्छ तपाईको अझ नजिकको छोरालाई नातिलाई कुनै पत्रकार हुम भनेर कार्ड भिराइदिएर ताकी उसले बाउको नाममा मेरा बा ले यो खाएर त्यो गरे भन्ने लेखून उसलाई चाहिँ सम्मान दिनुहोस अझ राम्रो हुन्छ महोदय |