सबिता भण्डारी प्रकरणबारे अधिवक्ता बोर्ण बहादुर कर्किले गरे डर लाग्दो खुलाशा,छोरा को सँग बस्छ ? दोशी ठहरिए वृद्धलाई कस्तो सजाय होला ? (भिडियो सहित)

आफ्नै ससुराले बुहारीको गोप्य अ ङ्ग मा छु ने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रोध ग रेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता रु त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रे को हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै यस्तो गरेको होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौ तर्फी वि रोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार गरेपछि स हन नस केर यस्तो भएको भन्ने अ ड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यसै क्रममा अधिवक्ता बोर्ण बहादुर कर्किले आफ्नो बिचार राखेका छन । हेर्नुहोस तलको भिडियो