भाईरल पुजा र बाजेको सपना पुरा हुँदै,नयाँ घर र छोराको हुनेभयो आगमन,आयो यतिठुलो सहायोग (भिडियो सहित)

21 बर्षिय युवती र 68 वर्षीय वृद्धको बिबाह भएपछि एकाएक चर्चामा आएको भाइरल जोडीको घर बनिने भएकाे छ । भाइरल बाजेकाे घर निर्माणका लागी झापा दमकका समाजसेवी कुमार राई र पथरि सनिचरे नगरपालिका वडा नम्बर १० आईयाबारि बिरेन्द्र चाैक निवासि हाल हङकङमा कार्यरत समासेवि सङ्गिता थेबे गुरुङले सहयाेग गरेका हुन । आज घरमा इटा र रड झार्ने काम भएकाे छ ।

सुपर अनलाइन टिभीका समीर सुबेदी, कुमार राई पत्रकारको टोलीले घरमै गएर आजबाट काम सुरू गरेका छन । भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमतीका खुशीका आँशु रोकिएनन । निकै भाबुक भएका बाजे र पूजाले आँशुसरी यस्तोसम्म भन्दा कुमार राई समेत भाबुक बने । कस्तो घर निर्माण हुदै छ त ? अनि कस्ले गर्यो फेरी सहयोग भाईरल जोडिलाई तलको भिडियोमा हेर्नुहोला ।