पूर्णकला बिसीको घरमा पुग्दा लास्टै रमाइलो भयो, सानो सानो कुरामा झगडा पर्छ भन्दै हँसाए, यत्री भईन छोरी राम्री र ट्यालेन्ट हेर्नुस

काठमाडौं | नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका हुन् पुर्णकला बिसी। विशेषगरी लोकदोहोरी क्षेत्रको चर्चित यो नाम थाहा नहुने सायदै होलान् । सुमधुर आवाजकी धनी पुर्णकलाका हजारौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू स्रोता दर्शकमाझ निकै लोकप्रिय छन् ।

बर्दियामा जन्मिएकी पुर्णकलाले विगत लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छिन् । प्रायः अरुकै एल्बम अनि लगानीमा गीत गाउने पुर्णकलाले भने पछिल्लो समय आफ्नै लगानीमा पनि गीत बजारमा ल्याउन थालेकी छिन् । उनले आफ्ना लगानीका गीत आफ्नै “पुर्णकला बिसी” नामक युट्युब च्यानलबाट रिलिज गर्नेगर्छिन। यसै गीतको रिलिजको क्रममा घरमा पुग्दा पुरै परिवार बसेर रमाइलो गरेका छन् |

आफ्नै श्रीमानको अभिनय भएको हुदा यो गीत बिशेष रहेको भन्दै एक एक पोल खोलेका छन् श्रीमान श्रीमतीले हेर्नुहोस –