सेतिको खोच थुनिने ख-तरा ! चिरा परेको जमिन खस्ने अबस्थामा, हेर्दा हेर्दै यस्तो भयो के होला?

पोखरा महानगरपालिका वडा न १५ अमिनतारामा चिरीएको जमिन सेतिमा भासिने जोखीम बडेको छ । धाजा फाटेर चिरा चिरा परेको जमिन मनसुन सुरुहुने वित्तीकै अविरल परेको बर्षाको कारण सेतिको खोचमा भासीने संकेत देखा परेको स्थानिय बताउछन, उक्त ठाउमा पहीरोले करिब २०० परीवारले खाने पानिको ट्याङकी पुरेपछि स्थानिय बासीन्दा २ दीन देखी खाने पानिको अभावमा बसीरहेका छन, हामीले उक्त ठाउमा पुगेर भिडियो रिपोर्ट लिएर उपस्थीत भएका छौ कस्तो छ त यो बेला त्यहाको स्थिति यो भिडियो सामग्री हेर्नुहोस |