सबिताको श्रीमानको पहिलो श्रीमतिले यसरी ज्यान बचाएर फुत्केकी रहेछिन, १ महिना सम्म परिवारलाई प्रहरीबाट यस्तो धम्की किन ? (भिडियो सहित)

छिल्लो समय चितवनको सबिता भण्डारी का’ण्डले नेपालभरी तह’ल्का पिटि’रहेको छ । यस घट’नामा सबिताका माइती परिवारले उक्त घट’नालाई आ त्मह त्या नै भएको भन्दै घर परिवारमा आ’रोप लगाइ रहेका छन् । घट’ना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झु’ण्डिएको अवस्थामा फेला पर्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमानको र आफ्नै घरमा | घट’नाको प्रकृति हेर्दा आ’त्मह’त्या गर्न दुरु’त्साहन गर्ने मात्र होइन परिवारले ह’त्या नै गरेको हो कि भन्ने आं’शका गर्न सकिन्छ ।

आफ्नै बुहारीमाथि कु’दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क’डा कार’बाहीको माग भइरहेको छ । यद्यपि घ’टना निकै रह’स्यमय रहेकाले प्रहरीले अनु’सन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह ‘त्या नै गरेको हो भन्दै न्या’यको माग गरिरहेका छन् । यही बिषयमा प्रखर वक्ता आनन्दराम पौडेल ले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा |