सबिता भण्डारीका आमाबुवा पुण्य सहित चितवन पुग्दा नसोचेको कुरा बाहिरियो, चितवनका एसपीले बल्ल मुख खोले, भाँजो कहाँ छन ? हेर्नुस

काठमाडौँ | सबिता भण्डारी चितवनको केसमा अहिले सबिताका माइती स परिवार आन्दोलन र न्यायको लागि चितवन पुगेका छन् र साथमा पुण्य गौतम पनि पछि पछि गएका छन् | केहि समय देखि अहिले मिडियामा तहल्का मच्चाइरहेको घटना हो चितवनको सबिता भण्डारीको | जसलाई माइती परिवारले हत्या भनेका छन् भने घरकाले आत्महत्या नै हो भनेर भनिरहेका छन् र अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ | पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई हत्यानै हो भन्दै उफ्रिरहेका छन् | अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घटनालाई हत्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आन्दोलन पनि चर्किरहेको छ |

पुण्य गौतम र परिवारले सुरुमै गैर चितवनका एसपीलाइ भेटेर कुराकानी पनि गरे र अन्याय परेकाले न्याय पाउछ भन्दै आस्वासन दिएका छन् | यो घटना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झुण्डिएको अवस्थामा फेला पार्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमान्को र आफ्नै घरमा | घटनाको प्रकृति हेर्दा आत्महत्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले हत्या नै गरेको हो कि भन्ने आंशका गर्न सकिन्छ । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ हेर्नुहोस –