अन्तरबार्ता गर्दागर्दै बाढी आएपछि भागाभाग, ५० बर्ष पछाडी गयो मेलम्ची बजार भन्दै सुनाए मुटु काप्ने दृश्य, एउटै मान्छेको डेढ करोड क्षति हेर्नुहोस

काठमाडौँ | कहिले सुन्नु भएको छ अन्तरबार्ता दिदा दिदै ठुलो बाढी आएर भाग्नु परेको कुरा या भनौ डरले क्यामेरानै बन्द गर्नु परेको कुरा | सायद छैन होला तर आज हामि यस्तै घटनाको बारेमा जानकारी दिदै छौ उक्त घटना हो मेलम्चीमा आएको बाढीको रिपोर्टिन गर्ने क्रममा ठुलो बाढी आएपछि पत्रकारहरुले खिच्ने बन्द गरेर र टुलुटुलु हेरेर बसे | १ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखायो । ७ जनाको मृ’त्यु नै भयो । ६० भन्दा धेरै घर डुबानमा परे । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राजधानी काठमाडौंबाट धेरै पत्रकारहरू बाढी प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न मेलम्ची पुगे ।

यसै घटनामा प्रतक्ष्यदर्शी र स्थानीयले आफ्नो पिडा पोखेका छन् | एउतै मान्छेले करिब आफ्नो डेढ करोडको क्षति भएको र आफुले केहि गर्न नसकेको जानकारी दिएका छन् | भने अर्का स्थानीय भन्छन राति २ बजे पानीले पुल हान्यो र एक्कासी बाढी बढेपछि हेलम्बु निर आएर बस्न मात्र सकियो, प्राकृतिक बिपतीको अगाडी हाम्रो केहि लागेन भन्दै गुनासो गरे हेरौ –