चर्चित मोडल सारिका केसी बिधुवा हुदा समिक्षा अधिकारीले सेतो सारीमा गाएर सबैलाई रुवाईन हेर्नुहोस

काठमाडौ । अहिले काठमाडौ लगायत करिब ७० जिल्लामा निषेधज्ञा छ र बिस्तारै खुकुलो हुने क्रम पनि जारी छ । यसबेलामा घरमा बसेकाहरुले के कसरी मनोरन्ज लिन्छन भन्ने कुरा पनि भर पर्छ र जसमध्ये गित संगित एउटा पाटो हो ।

गित संगितमा अहिले त झन लोक गितले सबै पुस्तामाझ एउटा राम्रो छाप बनाउदै गएको छ । हो आज हामी त्यस्तै एउटा नया गतको बारेमा कुरा गर्दैछौ । यो गित बिशेषगरि लोक गितमा पनि दुख लाग्दो गित भनेर भन्दा फरक पर्दैन र यसलाई अंग्रेजीमा सरल भाषामा भन्दा स्याड गित पनि भनिन्छ ।

यस गितमा स्वर रहेको छ धन बहादुर बिक र समिक्षा अधिकारीको भनेर अभिनय स्वयम धनको रहेको छ र साथमा चर्चित मोडल सारिका केसीको रहेको छ । यस गितलाई सबिन क्षेत्रीले ब्यवस्थापन गरेका छन, भने भिडियो निर्देशक दिपक भन्डारी हुन । धेरै मेहनत र राम्रै लगानीमा गित बनेकाले निर्माणपक्ष गितको भिउज नगएपनि आफैमा दर्शकको प्रतिक्रियाले भएनी सन्तुुष्ट हुने जानकारी दिएको छ हेरौ —