भाइले अशक्तलाई करणी गरेको होइन आमाले फसाइन भन्दै दिदी आइन मिडियामा,२ जना नाङ्गै रङ्गेहात भेटेको झूटो हो (भिडियो सहित)

मोरङको उर्लाबारी वाड न १ मा एउटा दर्दनाक घटना घटेको छ । शारिरिक रुपमा अशक्त ३७ बर्षकि महिलालाई छिमेकी युवकले बलात्कार गरेका छन । राती ९ बजेको समयमा युवतीको घरमै आएर बलात्कार गरेको युवतीका आमा बुबाले बताएका छ्न । बोल्न र हिड्न नस्क्ने युवतीलाई भान्सा घर भित्र लगेर बलात्कार गर्दै गर्दा आमाले रङेहात भेटेको भनाइ छ ।

छोरीलाई बलात्कार गर्दै गर्दा आमाले देखेपछि पिराले ती युवकलाई कुटेको र ढोका थुनेर बाहिर गाउलेलाई बोलाउन आमा निस्केपछी ती युवक ढोका फुटाएर फरार भएको आमाले बताइन । अहिले ती युवकलाई इलाका प्रहरी कार्यलय उर्लाबारीले नियन्त्रणमा लिएको उनले बताइन । तर अहिले पुरै गाँउ नै उर्लिएर आएको छ । गाउँलेहरुले आमाले सबै झुटो नाटक गरेको भन्दै घटनाको सम्पूर्ण नालीबेली बताएका छन । अशक्तलाई बलत्कार गर्दागर्दै नाङ्गै रङ्गेहात भेटेर आमाले रामधुलाई गरेका युवा पहिलोपटक मिडियामा आएकि छिन । पेन्ट तान्दै भागेको हैन भन्दै दिदिले सुनाइन त्यो रातको नालीबेली । त्यो रात यस्तोसम्म भएको खुलासा भएको छ । पहिले पनि ती आमाले आफ्नै भतिजलाई यसरी नै फसाएको बताउदै आक्रोशित दिदिले यस्तोसम्म सुनाइन तल भिडियोमा हेर्नुहोला ।