क*रणी गर्दा गर्दै आमाले भेटेपछी एक युवालाई रामधु*लाइ,गाउँलेहरुले गरे नसोचेको खुलासा, अब के होला ? (भिडियो सहित)

मोरङ । मोरङको उर्लाबारी वाड न १ मा एउटा दर्दनाक घटना घटेको छ । शारिरिक रुपमा अशक्त ३७ बर्षकि महिलालाई छिमेकी युवकले बलात्कार गरेका छन । राती ९ बजेको समयमा युवतीको घरमै आएर बलात्कार गरेको युवतीका आमा बुबाले बताएका छ्न । बोल्न र हिड्न नस्क्ने युवतीलाई भान्सा घर भित्र लगेर बलात्कार गर्दै गर्दा आमाले रङेहात भेटेको भनाइ छ ।

छोरीलाई बलात्कार गर्दै गर्दा आमाले देखेपछि पिराले ती युवकलाई कुटेको र ढोका थुनेर बाहिर गाउलेलाई बोलाउन आमा निस्केपछी ती युवक ढोका फुटाएर फरार भएको आमाले बताइन । अहिले ती युवकलाई इलाका प्रहरी कार्यलय उर्लाबारीले नियन्त्रणमा लिएको उनले बताइन । के के भएको थियो त ? गाउलेहरु संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।