पोखरामा सेती नदी थुनिएपछि बन्यो ठूलो ताल, धेरै घर विस्तापित, हेर्नुहोस् डरलाग्दो दृश्य

बर्षा पछि पोखराको रामघाटमा ताल बनेको छ । सेती नदिमा पानीको बाहाव बढ्पछि रामघाटबाट पानी निकास नहुँदा फेवाताल जस्तै अर्को ताल बनेको हो । ताल बन्दा स्थानीयहरु बिस्तापित भएका छन् । अबिरल पानी परेपछि संभावित घटनालाई मध्यनजर गर्दै स्थानीयहरु समयमै त्यस ठाउँबाट हटेका थिइ । हजारौं मजदृुरहरुले बलुवा गिटी निकालेर ज्यान पाल्ने रामघाट केही दिन यता ताल बारिएर बसेको छ । ताल हेर्नका लागी वरिपरीका बासिन्दाहरु पुगेका छन् । हेर्नुहोस् भिडियो ।