समाजिक अभियान्ता कलाकार तथा मोडल राम बाबु सेवन को , , म मरेर लास , , गित सार्बजनिक

समाजिक अभियान्ता कलाकार तथा मोडल राम बाबु सेवन को , , म मरेर लास , , गित सार्बजनिक गितमा रामकृस्न ढकाल को स्वर , राम बाबु सेवन को सब्द , बि बि अनुरागि को सङित एरेन्ज रहेको उक्त्त गितमा सारिका केसि , रोजेन सुन्दास , राम बाबु सेवन , को मुख्य भुमिका रहेको छ उक्त गित प्रदेश मा गएर पैसा कमाए पनि सपना पुरा हु नसकेको कुरा दर्साउन खोजिएको छ |

उक्त गितमा सङै कम्पनिमा काम गर्ने सहकर्मि पर्सि नेपाल फर्किदै थियो अकस्मात दुर्घटना भएर बिदेश मै मर्नु पर्दा , र खुसिका सबै सपना बिदेश मै चकनाचुर भएर मर्नु पर्दाको तितो यथार्थ लाइ समेटिऐकाे छ | उक्त गित देश भक्ति र देश को माया मा पनि समर्पित गरिएको छ | गित ले यतिबेला सबै दर्सक को मन जितेको छ |

यो गित प्रदेशमा गएर पैसा कमाएपनि सपना पुरा हुन नसकेको कुरा दर्साउन खोजिएको छ ।यो गितमा कम्पनिमा संगै काम गर्ने सहकर्मि पर्सि नेपाल फर्किदै थियो अकस्मात दुर्घटना भएर बिदेश मै मर्नु पर्दाको दुखद पल र खुसिका सबै सपना बिदेश मै चकनाचुर भएर ज्यान गुमाउदा को तितो यथार्थलाइ समेटिएको छ । यो गित देश भक्ति र देशको मायामापनि समर्पित गरिएको छ भने यसले दर्शकको भिड खिचिदिएको छ ।

हेर्नुहोस भिडियो :