धरानमा यस्तो के भयो भगवान ? दिदिहरु डाको छोडेर रु*दै आए, ४० जना युवाहरु आएर यस्तो सम्म गरेछन (भिडियो सहित)

धरान, ३१ जेठ÷केहीदिनअघि सुनसरीको धरानस्थित सर्दुखोलामा भएको झडपको विषयमा स्थानीय वासिन्दाले आक्रोश व्यक्त गरेका छन् । प्रहरीले पीडकको सट्टा पीडितलाई नै उल्टै पक्राउ गरेर मुद्दा चलाएको उनीहरुको आरोप छ ।स्थानीय वासिन्दाले प्रहरीले पीडितलाई अनाहकमा अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको र पीडकलाई उन्मुक्ती दिएको बताएका छन् ।

उनीहरुले पत्रकारहरुको सँग कुराकानी गर्दै यस्तो गुनासो व्यक्त गरेका हुन् । त्यस क्रममा उनीहरुले धरान नगरपालिकाका मेयर तिलक राईको समेत विरोध गरेका छन् । राईले पीडिकहरुलाई संरक्षण गरेको स्थानीय वासिन्दाको दाबी छ । उनीहरुसंग गरेइयेको कुराकानी जस्ताको त्यस्तै तल भिडियोमा हेन्रुहोला ।