धरानमा फेरि पर्यो डरलाग्दो ग्याङ फाइट, खोलाको बगरमा हानाहान पर्नुको कारण खुल्यो,दिदिले खोलीन भित्री रहस्य (भिडियो सहित)

धरानको सर्दुःखोलमा कसैले नसोचेको भएको छ । सर्दुखोलामा एकाएक झडप भएको छ । स्थानिय आक्रोशित हुँदै मिडियामा आएका छन । खोलाको प्रकृतिक सामाग्री सरकारको मापदण्ड विपरित नियमित धेरै निकालिएको भन्दै बुझ्न जाँदा झडप भएको भन्दै स्थानीयहरू आक्रोशित हुँदै मिडियामा आएका छन ।

निकै डरलाग्दो झडपमा केहि घाइते समेत भएको वताए । बाताबरण जोगाउनु सबै नेपालीको अधिकार हो भन्दै आफूहरुले मापदण्ड बिपरित खोलाको सामग्री निकाल्न पाइँदैन भन्दै बुझ्न जाँदा प्रहार भएको र आफूहरु पिडीत हुँदाहुँदै उल्टै हिरासतमा राखेको समेत बताए । स्थानीयहरुले आक्रोशित हुँदै सुरूदेखिको नालीबेली यसरी बताए तलको भिडियोमा हेर्नुहोला । प्रत्यक्ष Live फाईट परेको भिडियो सहित दिदिले खोलिन भित्री रहस्य |