मोरंगमा घर बाहिर निस्केको १ घण्टामा बहिनीको मृत्यु, दिदीले रुँदै बताईन बहिनिका सबै रहस्य र नालीबेली (भिडियो सहित)

मोरंग । मोरङमा फेरि अर्को ड रलाग्दो घटना घटेको छ । मकैबारीमा 15 15 वर्षीय किशोरीको लासलाई फेला परेको छ लाग्दो घ टना मोरङमा घटेको हो । पछिल्लो समय दिनानुदिन यस्ता कुराहरु बाहिर आइरहेका छन् ।15 वर्षीय किशोरी गरीब परिवार की छोरी अर्काको घरमा काम गरेर आफ्नो घर परिवार चलाउनुपर्ने गुजारा गर्नुपर्ने अबस्था र निकै पिछडिएको परिवार जहाँ खान लाउन र छोराछोरी पढाउन समेत मुस्किल परेको बताउँछन् बुबाआमा ।

“किशोरी घरबाट निस्किएको एक घण्टामा उनको सब मकैबारीमा फेला परेको हो । छोरीको कसैले ह ‘त्या गरेको र मकैबारीमा फालेको भन्दै बुवाआमाले यस्तोसम्म सुनाएपछि गाउँलेले माइजुलाई घेरेका छन् । गाउँले र माइजुबिच चर्काचर्की नै परेको छ । मृतकको दिदि संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।